एमालेले सदनमा आफ्नो विरोध जारी राख्ने

काठमाडौं । नेकपा एमालेले आज बस्ने प्रतिनिधि सभाको बैठकमा पनि अवरोध जारी राख्ने भएको छ। सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरुले आज संसदमा एमसीसी टेबुल गर्ने सहमति गरिसकेका छन्। एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले प्रतिनिधि सभामा एमालेले एमसिसी टेबुल भएपनि नभएपनि गर्दै आएको संसद अवरोध जारी रहने जानकारी दिनुभएको छ।

सभामुखले एमालेलाई संसदमा विभेद गरेका कारण ध्यानाकर्षणका लागि अवरोधलाई जारी राख्नुपरेको उहाँले स्पष्ट पार्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *