नेकपा एमालेमा आज यस्तो सहमती बन्यो,देशभरिका कार्यकर्ता भए खुसीले गदगद

 

काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते आयोजना हुने भएको छ । आज सम्पन्न पार्टिको स्थायी कमिटी बैठकले माधव नेपाल छाडेर फर्किएका कमिटि सदस्य सहितको सहमतिका आधारमा महाधिवेशनको मिति तोकेको हो ।

माधव नेपाल एमालेबाट बाहिरिएपछि आजको यो घोषणाले कार्यकर्तामा खुसियाली छाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *