एमाले स्थायी कमिटी बैठक दिउँसो ३ बजे सम्मलाइ स्थगित

काठमाडौं ! नेकपा एमालेको अहिले ११ बस्ने भनिएको स्थायी कमिटी बैठक केही घण्टा पर सरेको छ। पार्टी कार्यालय सचिब शेरबहादुर तामाङका अनुसार पार्टिका शिर्ष नेताहरु १० बुदे सम्झौता पत्र के कसरी लागू गर्ने भनेर छलफल गर्दै हुनुहुन्छ ।

हिजोमात्र असन्तुष्ट पक्षपनि बैठकमा सहभागी हुने जनाएपछी यो सहमतिलाइ लागू गर्न नेतृत्व लागि परेको हो।यहि बिसयमा छलफल नटुङ्गिएकोले अहिले दिउँसो ३ बजे सम्मका लागि बैठक सारिएको तामाङले बताउनु भयो ।बैठक तुलसीलाल स्मृति भवन च्यासल ललितपुरमा बस्दैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *