एमाले सचिवालय बैठक बालकोटमा जारी

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को सचिवालय बैठक अध्यक्ष केपी शर्मा अ‍ोली निवास बालकोटमा सुरु भएको छ ।

सत्ता गठबन्धनले प्रधानन्यायाधीश विरुद्ध आकस्मिक रुपले महाअभियोग प्रस्ताव दर्ता गरेपछि एमालेको यो आकस्मिक बैठक बसेको हो। आफ्नो रणनीति बनाउनको लागि एमाले अहिले सचिवालय र भोलि दलको बैठक आह्वान गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *