एमाले अध्यक्ष ओलीले पार्टिको प्रदेशस्तरमा हुन गइरहेको प्रशिक्षण कार्यक्रमको भर्चुअल शुभारम्भ गर्नुहुदै

काठमाडौं ! वर्तमान परिस्थिति र स्थानिय तहको निर्वाचनको तयारीका सन्दर्भमा आज दिउँसो १ बजे एमाले अध्यक्ष कमरेड केपी शर्मा ओलीले भर्चुअल माध्यमवाट प्रशिक्षणमुलक मन्तव्य सहित प्रदेशस्तरमा हुन गइरहेको प्रशिक्षण कार्यक्रमको शुभारम्भ गर्दै हुनुहुन्छ ।

कार्यक्रम दिउँसो १ बजे एमाले पार्टी कार्यालय थापाथलीबाट शुभारम्भ हुने जनाइएको छ। उक्त कार्यक्रमको लाइभ एमालेको पेज फेसबुक लाइभबाट पनि प्रशारण हुने जनाइएको छ। आगामी स्थानीय निर्वाचन केन्द्रित रहेर एमालेले यस् किसिमको प्रशिक्षणबाट नेता कार्यकर्तालाई थप जागरुक गर्न लागेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *