काठमाडौं ! नेकपा एमालेको सचिवालय बैठक सुरु गुण्डुमा सुरु भएको छ।आजको बैठकले हालै सम्पन्न निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम टुङ्गो लगाउन छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फबाट निर्वाचन उम्मेदवारका नाम सिफारिस गर्न राजनीतिक दललाई आजसम्मको समयसीमा तोकेको छ ।
