काठमाडौँ । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ।
बैठक च्यासल, ललितपुरस्थित केन्द्रीय कार्यालयमा दिउँसो २ बजे उक्त बैठक बस्न लागेको हो । बैठकमा समसामयिक राजनीतिक विषय तथा विधान संशोधनलगायतमा छलफल हुने एमालेका एक पदाधिकारीले बताए।