एमाले सचिवालय बैठक सुरु

काठमाडौं ! नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ।
भक्तपुरको गट्ठाघरस्थित जर्मन होम्स एण्ड हस्पिटालिटिमा बैठक प्रारम्भ भएको छ। बैठकमा अध्यक्ष ओली लगायत पदाधिकारीहरु सहभागी हुनुहुन्छ।

आजको बैठकले सरकारले स्थानिय निकायको निर्वाचनको मिति घोषणा गर्न ढिला गरेको सन्दर्भ,पार्टीका गतिविधि लगायतका बिसयमा छलफल हुनेछ।                                                         

Leave a Reply

Your email address will not be published. Required fields are marked *