एमाले सचिवालय बैठक बस्दै

काठमाडौं ! नेकपा (एमाले)को सचिवालय बैठक आज बुधवार बस्ने भएको छ ।
दिउँसो १ बजे भक्तपुर स्थित जर्मन हस्पिटालिटी होम्समा बैठक बस्ने बताइएको छ ।

आज बस्ने उक्त बैठकमा स्थानीय तहको निर्वाचनको तयारी,पार्टीको नियामवली,जनसंगठन सञ्चालन निर्देशिका निर्माण लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *