राष्ट्रियसभा : ५ दलिय गठबन्धनको उम्मेदवारलाई पराजित गर्दै प्रदेश १ अल्पसंख्यक क्षेत्रबाट एमालेका सोनम ग्याल्जेन शेर्पा विजयी

काठमाडौं ! नेकपा ( एमाले ) उम्मेदवार सोनम ग्याल्जेन शेर्पा अल्पसंख्यक क्षेत्र बाट राष्ट्रिय सभा को निर्वाचनमा प्रदेश १ बाट विजयी हुनुभएको छ।

उहाँले ४७३४ मत भार सहित विजयी हुनुभएको छ। उहाँ पाँच दलिय गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै विजयी हुनुभएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *