इलाम-२ मा सर्वदलीय बैठक जारी

काठमाडौँ। मतगणनाका लागि इलाम-२ मा सर्वदलीय बैठक सुरु भएको छ । मतगणना हुने स्थल गौतबुद्धसभा गृह सिटी हलमा बैठक बसिरहेको हो ।

बैठकपश्चात् मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृतले जानकारी दिए ।