तनहुँ-१ अपडेट : रास्वपाका वाग्लेले १० हजार मत कटाए, काङ्ग्रेस र एमाले अघिपछि

काठमाडौं ! तनहुँ १ को जारी मतगणनामा अहिलेसम्म १८ हजार ६ सय ६१ भोट गनेर सकिएको छ । रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेले १० हजार २ सय ५९ मत पाएका छन् ।

कांग्रेसका गोविन्द भट्टराईको  खातामा ५ हजार ३ मत परेको छ । एमालेका सर्वेन्द्र खनालले २ हजार ७ सय ९७ मत पाएका छन् ।

गणना जारी छ । यहाँ ६३ हजार ७ सय ५७ मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *