उपराष्ट्रपतिमा जसपा नेता रामसहाय प्रसाद यादव निर्वाचित

काठमाडौं ! निर्वाचित यादवले ३० हजार ३२८ मतभार प्राप्त गर्दै विजयी भए । उनले संघतर्फ १८४ र प्रदेशसभातर्फ ३२९ मत प्राप्त गरे ।

उनले  ३० हजार ३२८ मतभारसहित निर्वाचित हुँदा नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य दोस्रो मतभारसहित पराजित भएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *