स्ववियु निर्वाचनमा आज उम्मेदवारी फिर्ता लिने दिन

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा उम्मेदवारी फिर्ता लिने समय आज छुटाइएको छ । त्रिभुवन विश्वविद्यालयका अनुसार गत फागुन २७ गते उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुका लागि अपरान्ह १ बजेसम्म उम्मेदवारी फिर्ता लिनका लागि समय सिमा छुटाईएको हो । स्ववियु निर्वाचन चैत ५ गते हुँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *