गठबन्धनका उम्मेदवारलाई हराउँदै धनुषा ४ बाट एमाले सचिव महासेठ विजयी

काठमाडौं ! धनुषा ४ मा नेकपा एमालेका सचिव रघुवीर महासेठ विजयी भएका छन् ।

नेपाली कांग्रेसका महेन्द्र यादवलाई पराजित गर्दै महासेठ विजयी भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *