धनुषा ४ मा काङ्ग्रेस अघिअघि,एमाले पछिपछि

काठमाडौँ- धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका महेन्द्र यादवले अग्रता लिएका छन् ।

यादवले २६९१४ मत ल्याएका छन् । त्यस्तै नेकपा एमालेका रघुवीर महासेठले २६३१२ मत पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *