काठमाडौं ! नेकपा एमालेका महासचिव शंकर पोखरेल पराजित भएका छन् । दाङ क्षेत्र नम्बर ३ मा महासचिव पोखरेल माओबादी केन्द्रका रेखा शर्मासँग पराजित भएका हुन् । निर्वाचनको अन्तिम मत परिणाम घोषणा हुन बाँकी छ।