कैलाली – ५ को मतगणना सुरु

धनगढी! कैलाली क्षेत्र न.५ को मतगणना सुरु भएको छ। हिजोनै सुरु गर्ने भनिएपनि प्रमुख निर्वाचन अधिकृत अचानक बिरामी परेपछि मतगणना अनिश्चित बनेको थियो। हिजोसांझ बसेको सर्वदलीय बैठकले आज बिहान ८ बजेबाट मतगणना सुरु गर्ने भनिएपनि गणनामा केही ढिला भएको थियो। अहिले प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिक मतबाट गणना सुरु गरिएको छ। त्यससंगसंगै प्रदेशको पनि सुरु गर्ने तयारी गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *