कैलाली-५ को मतगणना दिउँसो १ बजेबाट

धनगढी ! कैलाली क्षेत्र न.५ प्रतिनिधि सभा र प्रदेश सभाको हिजो सम्पन्न निर्वाचनको मतगणना आज दिउँसो १ बजेबाट सुरु हुने भएको छ। आज बिहान ९ बजेबाट ११ बजेसम्म बसेको सर्वदलीय बैठकले उक्त निर्णय गरेको हो। कैलाली-५ मा प्रतिनिधि सभामा एमालेबाट नारदमुनी राना,काङ्ग्रेस(गठबन्धन) बाट डिल्लीराज पन्त,स्वतन्त्रबाट पुस्करनाथ ओझा मैदानमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *