प्रतिनिधि सभा सदस्यका उम्मेदवार रानाले धनगढी मा.बि. बाट गर्नुभयो पहिलो मतदान (फोटोफिचर)

धनगढी ! नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं कैलाली क्षेत्र न.५ प्रतिनिधि सभा सदस्यका उम्मेदवार नारदमुनी रानाले बिहान ७ बजे धनगढी मा.बि. ०८ बाट आफ्नो मतदान गर्नुभएको छ।                                                                 

Leave a Reply

Your email address will not be published. Required fields are marked *