बाजुराको बुढीगंगामा स्थानीय चुनावका लागि आज मतदान जारी

काठमाडौं ! बाजुराको बुढीगंगा नगरपालिकामा स्थानीय चुनाव आज भएको छ।
बिहीबार बिहान ७ बजेदेखि मतदान सुरू भएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताउनु भयो। मतदानको कार्य अपरान्ह ५ बजेसम्म चल्नेछ।

यहाँ गत वैशाख ३० मा स्थानीय चुनाव भए पनि बुथ कब्जा भएको भन्दै बिबाद भएपछि पुन: निर्वाचन गर्ने निर्णय निर्वाचन आयोगले गरेको थियो।
बुढीगंगामा नेपाली कांग्रेस र नेकपा एमालेबाट मेयर तथा उपमेयरका उम्मेदवार छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *