कोर एरियामा बालेनभन्दा तेब्बर मतले स्थापित अगाडी

काठमाडौंः काठमाडौंको वडा नम्बर २७ मा ३०० मतको गणना सकिएको छ। प्राप्त विवरणअनुसार ३०० भोटमा स्थापित १४५ भोट ल्याएका छन्।

दोस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार बालेन साहको ४३ भोट र नेपाली कांग्रेसकी सिर्जना सिंहको ४१ भोट छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *