चुरे गाउँपलिकाका नवनिर्वाचित अध्यक्ष चक्र बोगटीले सम्हानुभयो कार्यभार

कैलाली ! चुरे गाउँपलिकाका नवनिर्वाचित अध्यक्ष चक्र बहादुर बोगटीले आज आफ्नो कार्यभार सम्हाल्नु भएको छ। हिजो न्यायाधीशसँग पद तथा गोपनियताको सपथ लिनु भएपछि उहाँले गाउँपालिका कार्यालय गएर आज आफ्नो कार्यभार सम्हाल्नु भएको हो।

अध्यक्ष बोगटीले गठबन्धका उम्मेदवारलाई हराउँदै आफ्नो जित सुनिश्चित बनाउनु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *