कैलालीको गोदावरी – ८ मा एमालेका चौधरी टिम सहित विजयी

अत्तरिया – गोदावरी – ८ मा नेकपा एमाले विजयी भएको छ । केही बेर अघि सम्पन्न मत परिणाम अनुसार एमालेबाट अध्यक्ष का उम्मेदवार गोविन्द चौधरीले १ हजार ७१ मत पाएर पुरै टिम सहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिष्पर्धी काँग्रेसका उम्मेदवार टेक बहादुर देउवा ले ९८१ मत पाए । त्यस्तै उक्त वडाबाट राप्रपा का प्रेम बहादुर बोगटीले ९०८ मत पाए । यो संगै गोदावरीमा एमालेले हालसम्म २ वडा मा जित हासिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *