भरतपुरमा रेनुले लिइन १३ सय बढिको अग्रता

काठमाडौं ! भरतपुर महानगरपालिकको मेयर पदमा गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले १ हजार ३४४ मतको अग्रता बनाएकी छन् । २६ हजार २६ मत गनिसक्दा दाहालले ९ हजार ३६३ मत ल्याउँदा नेकपा एमालेका विजय सुवेदीले ८ हजार १९ मत ल्याएका छन् । नेपाली काँग्रेसबाट बागी उम्मेदवार नेका जगन्नाथ पौडेलले ४ हजार १९१ मत ल्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *