कैलालीको चुरे गाउँपालिकामा गठबन्धनका उम्मेदवारलाई हराउँदै एमाले विजयी

कैलाली । कैलालीको चुरे गाउँपालिकाको अध्यक्षमा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै एमालेका चक्र बोगटी विजयी भएका छन् । बोगटीले एकीकृत समाजवादीबाट गठबन्धनका उम्मेदवार लोकबहादुर सारु मगरलाई पराजित गरेका हुन् ।

सुरुवातबाट गठबन्धनका उम्मेदवार अघि रहेपनि अन्त्यमा एमालेका उम्मेदवारले उनलाई उछिनेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *