प्रदेश १ मा एमालेले खोल्यो खाता : खुम्बु पासाङ ल्यामु गाउपालिकामा अध्यक्ष र उपाध्यक्ष दुबै विजयी

काठमाडौं ! प्रदेश १ मा सोलुखुम्बुको खुम्बु पासाङ ल्यामु गाउपालिकामा नेकपा एमालेका मिङमाछिरि शेर्पा र टासी ल्यामु शेर्पा अध्यक्ष र उपाध्यक्षमा विजयी भएका छन्।

पाँच वडा भएको पालिकामा चार वटामा एमालेको प्यानलै विजयी भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *