सुर्खेतमा एमालेले खोल्यो खाता, पञ्चपुरी १ मा प्यानल नै विजयी

सुर्खेत ! सुर्खेतमा मतगणना सकिएको पहिलो वडामा एमालेका उमेद्वार विजयी भएका छन् । पञ्चपुरी नगरपालिका वडा नं. १ मा एमालेका कर्ण बहादुर थापासहितको प्यानल बिजयी भएको हो । थापाले ४७९ मत ल्याएर विजयी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वि काँग्रेसका उमेदवारको ३६३, माओवादी केन्द्रका उमेदवारले ४२, राप्रापाले १४ र समाजवादीका उमेदवारले ३ मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *