आज स्थानीय निकायको निर्वाचन अन्तरगत देशभर मतदान हुँदै

काठमाडौं ! आसन्न स्थानीय निकायको निर्वाचनका लागि आज देशैभरीका स्थानीय तहहरुमा मतदान हुँदैछ। धेरै जस्तो ठाउँहरुमा बिहान ७ बजेदेखी साँझ ५ बजेसम्मलाई मतदानको समय तोकिएको छ।

निर्वाचन आयोगले त्यसको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *