सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै एमाले उम्मेदवार राेल्पा उद्योग बाणिज्य संघकाे अध्यक्षमा विजयी

काठमाडौं ! राेल्पा उद्योग बाणिज्य संघकाे अध्यक्षमा नेकपा(एमाले)का तर्फबाट उम्मेदवार रहनुभएका केशवकुमार आचार्य विजयी हुनुभएको छ। उहाँले सत्ता गठबन्धनका साझा उम्मेदवारलाई पराजित गर्नुभएको हो।

सत्ताधारी गठबन्धन(माओवादी केन्द्र +नेपाली काँङ्ग्रेस+ नेकपा(एस)+ जनमाेर्चा र राप्रपा) लगायतका साझा उम्मेद्वारलाई परास्त गरी उहाँ विजयी हुनुभएको हो। साथै सदस्यमा पनि एमाले निकट इन्द्रबहादुर महरा विजयी हुनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *