इलाम-१ मा झलनाथ खनालको हार निश्चित जस्तै : २ हजार १ सय ३२ मतले परे पछि

काठमाण्डाै ! प्रतिनिधि सभातर्फ इलाम क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल २ हजार १ सय ३२ मतले पछाडि पर्नु भएको छ ।

नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले २१ हजार ३ सय १२ मत ल्याउँदा उहाँले १९ हजार १ सय ७० मत ल्याउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *