सिन्धुपाल्चोकको लिस्टिकोट केन्द्रविन्दु बनाएर भुकम्पको धक्का

काठमाडौँ !  आइतबार राति सिन्धुपाल्चोकको लिस्टिकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति २२:२१ बजे लिस्टिकोट आसपास केन्द्रविन्दु भएर ५ म्याग्निच्युडको भूकम्प गएको हो।