बझाङ केन्द्रबिन्दु भएर भुकम्पको धक्का

काठमाडौं ! बझाङ केन्द्रबिन्दु भएर आइतबार बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान ६ः४५ मा खाँडा केन्द्रबिन्दु भएर ३.४ म्याग्निच्युडको भूकम्प गएको हो । सो क्षेत्रमा विगत केहि समयदेखि भुकम्पको धक्का जाँदै गरेको पाइएको छ।