बझाङको चैनपुर आसपास केन्द्र बनाई ६.३ रेक्टर स्केलको शक्तिशाली भूकम्प

धनगढी ! बझाङको चैनपुर आसपास केन्द्र बनाई ६.३ रेक्टर स्केलको भूकम्प गएको छ । ३ बजेर ६ मिनेट जाँदा उक्त भूकम्प गएको हो ।

यस भन्दा अघि २ः४१ मिनेट जाँदा बझाङको तलकोट केन्द्रबिन्दु बनाई ५ः३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
आधा घण्टा भित्र आएका दुई भूकम्पका कारण स्थानीयहरु त्रासमा परेका छन्। आज आएको भुकम्पको धक्का दिल्लिसम्म पुगेको भारतस्थित संचारमाध्यमले जनाएका छन् ।