लमजुङमा भुकम्पको धक्का

काठमाडौं ! लमजुङको भलायखर्क आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार लमजुङ जिल्लाको राइनास नगरपालिकास्थित भलायखर्क आसपास केन्द्रविन्दु भएर शुक्रवार बिहान ५ बजेर ५५ मिनेट जाँदा ४ रेक्टर स्केलको भूकम्प गएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *