दार्चुलाको खाणेश्वरी केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौं ! दार्चुलाको खाणेश्वरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दार्चुला जिल्लाको खाणेश्वरी आपसपास केन्द्रविन्दु भएर मंगलवार बिहान ४ः५५ बजे जाँदा ४ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पबाट के कति असर पर्यो भनेर हालसम्म कुनैपनि विवरण सार्वजनिक भने भएको छैन। यसअघि पनि सुदूरपश्चिममा बाजुरा केन्द्रविन्दु बनाएर भुकम्प गएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *