पूर्वीरुकुम केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं ! पूर्वीरुकुमको हुकाम केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार पूर्वीरुकुमको हुकामगाउँ वरपर केन्द्रबिन्दु भएर आज बिहान २ः५९ बजे चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *