मुगु केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

काठमाडौं : मुगु केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मुगुको भिई केन्द्रबिन्दु भएर शुक्रबार बिहान ९ बजेर ५१ मिनेट जाँदा ४.५ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्प दूरपश्चिमका अन्य जिल्लामा महशुस गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *