बाजुरामा ५.२ म्याग्निच्युडको भूकम्पको धक्का महसुस

काठमाडौं ! सुदुरपश्चिम प्रदेशको बाजुरामा आज भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले पौने २ बजे ५.२ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको जानकारी दिएको छ ।

भुकम्पबाट के कति क्षति भयो भन्ने बारे जानकारी आइसकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *