सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा भूकम्पको धक्का

धनगढी !  सुदूरपश्चिममा भूकम्पको धक्का महशुस गरिएको छ। अहिले ८ बजेर १२ मिनेटमा धनगढी लगायतका ठाउँमा भूकम्पको धक्का महशुस गरिएको हो।

सुदूर पहाड र तराईका सबै जिल्लाहरुमा धक्का महशुस गरिएको जनाइएको छ। भूकम्प ५ दशमलव १ म्याग्नुच्युटको रहेको भूकम्प मापन केन्द्रले जनाएको छ। क्षति बारे भनी विवरण आउन बाँकी रहेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *