लमजुङलाई केन्द्र बनाएर भूकम्पको धक्का

काठमाडौं ! लमजुङलाई केन्द्र बनाएर भूकम्प गएको छ ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार जिल्लाको खुदी आसपास केन्द्रविन्दु बनाएर सोमबार राति ८:४१ मा ३.४ रेक्टर स्केलको भूकम्प गएको हो ।

भुकम्पको धक्का लमजुङलगायत आसपासका जिल्लाहरुमा पनि गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *