सुदूरपश्चिममा भुकम्पको धक्का

काठमाडौं ! सुदूरपश्चिम प्रदेशका केही जिल्लाहरुमा भूकम्पको धक्का महसुस गरिएको छ।  गए राति १ बजेर २८ मिनेटमा गएको भूकम्पले प्रदेशको कैलालीमा र कञ्चनपुरमा धक्का महसुस गरिएको हो ।

भूकम्प मापन केन्द्रका अनुसार ४ दशमलव ८ रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रबिन्दु कर्णाली प्रदेशको बाँके रहेको छ।  भूकम्पको क्षतिबारे कुनै जानकारी आएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *