काठमाडौंमा भुकम्पको धक्का महसुस

काठमाण्डौ ! काठमाण्डौ उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । आज  शनिबार बिहान ५ बजेर २६ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । उक्त धक्का अरु दिनको भन्दा जोरको रहेको जनाइएको छ। उक्त धक्काबाट भएको क्षतिबारे भने केही विवरण प्राप्त भएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *