प्रधानमन्त्री देउवाद्रारा भोलि बिहान सर्वदलीय बैठक आह्वान

काठमाडौं ! प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाउनु भएको छ ।
भोलि बिहान ९ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बैठक बस्ने छ । आज बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले सर्वदलीय बैठक बोलाउने निर्णय गरेको हो  ।

आज बसेको बैठकमा स्थानीय तहको निर्वाचन र एमसिसीलगायतका विषयमा छलफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *