प्रधानमन्त्री देउवाले दिउँसो ३ बजे रास्ट्रका नाममा सम्बोधन गर्नुहुने

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आज अपरान्ह ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने हुनु भएको छ।

सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले आफ्नो कार्यकालका कामकारबाही र कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका विषयमा अवगत गराउने जानकारी गराइएको छ।  प्रधानमन्त्रीले बालुवाटारबाट राष्ट्रकाम नाममा सम्बोधन गर्नुहुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *