प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । ससरकारको ६ महिना पूरा भएको अवसरमा यस अवधिमा जनताका लागि गरेका काम र आगामी योजनाका विषयमा जानकारीसहित प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।
गत पुस २९ गते नै सरकारले ६ महिना पूरा गरेको भएपनि अहिलेसम्म सरकारले उपलब्धि र आफूले खेप्नुपरेका चुनौती सार्वजनिक गरेको छैन । प्रधानमन्त्रीले सोमबार वा अर्को दिन सम्बोधन गर्ने भन्नेबारे खुलाइएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *