प्रधानमन्त्री देउवाले बोलाउनु भयो सर्वदलीय बैठक

काठमाडौं ! प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाउनु भएको हो । आइतबार दिउँसो ४ बजेका लागि बोलाइएको हो।

स्रोतका अनुसार प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा बैठक सञ्चालन र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौता अनुमोदनको विषयमा संसदमा भएका दलहरुसँग छलफल गर्न लाग्नु भएको बताइएको छ ।
सरकारले संसदको चालु अधिवेशनबाटै एमसीसी सम्झौता पारित गर्ने तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *