देउवाले आज बालुवाटार छाड्दै

काठमाडौं । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार सरकारी निवास बालुवाटार छोडदै हुनुहुन्छ ।

आइतबार सात दल र तीन स्वतन्त्र सांसदसहित १६९ सांसदको समर्थनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त हुनुभएपछि देउवाले सोमबार दिउँसो बालुवाटारस्थित सरकारी निवास छोड्न तयारी गर्नु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *