प्रधानमन्त्री देउवा धनगढीमा

धनगढी !  प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा धनगढी पुगेका छन् । नेपाली सेनाको जहाजबाट प्रधानमन्त्री देउवा धनगढी पुगेका हुन् ।

आजबाट सुरु हुने सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न देउवा धनगढी आएका हुन्। उनी आजै काठमाडौँ फर्किने कार्यक्रम रहेको छ । देउवाले २ बजे पछि महोत्सव उद्घाटन गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *