प्रधानमन्त्रीका प्रमुख प्रशासनिक सल्लाहकारमा जनार्दन नेपाल नियुक्त

काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख प्रशासनिक सल्लाहकारमा जनार्दन नेपाल नियुक्त हुनुभएको छ।

मन्त्रिपरिषदको बैठकले पूर्व गृहसचिव नेपाललाई प्रधानमन्त्रीको प्रमुख प्रशासनिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।

काभ्रे पाँचखालका नेपाल कांग्रेस निकट रहनुभएको छ । नेपाल खिलराज रेग्मी नेतृत्वको सरकारको समयमा गृह सचिव हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *